थारू समाचार
संघीय निजामती ऐन जारी नहुँदा सरकारी सेवामा थारूको प्रवेश कठिनाइ भयो : थारू आयोगका अध्यक्ष विष्णु चौधरी
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पुर्याउन आग्रह गरेका छन्। उनले संघीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको...
थारूवानकाठमाडौं : आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्। – बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या...
थारूवानसर्लाहीका थारू अगुवाहरू थारू संग्राहलय बनाउन जुटेका छन्। स्थानीय तह, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले पनि थारू संग्राहलयका लागि अग्रसर भएका छन्। थारू संग्राहलयकै निम्ति गत शनिबार सर्लाहीका अगुवाहरूले छलफल गरेका छन्। छलफलले थारू कल्याणकारिणी सभा सर्लाहीका सभापति सूर्य नारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु संग्राहलय व्यवस्थापन तदर्थ समिति...
थारूवानविश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र...
थारूवानजम्मु र कश्मीरमा चलिरहेको विरोध प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। झडपमा कम्तिमा ९० जना घाइते भएका छन्। मिरपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमरान अली सब-इन्स्पेक्टर अदनान कुरैशीको इस्लामगढ सहरमा छातीमा गोली लागेर मृत्यु भएको छ। रिपोर्टका अनुसार मुजफ्फराबाद हुँदै मुजफ्फराबाद जाने र्यालीलाई...
थारूवानजनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए। ‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्। ‘ प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो...
थारूवानसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०:३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि यही वैशाख २१ र २२...
थारूवानभरतपुरबाट दक्षिण-पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन्। महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं। सबै खाले अनुसन्धान अगाडि बढ्दै...
थारूवानपर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश