थारू समाचार
चक्लाबन्दी खेती गर्ने किसनालाई सरकारले हातहातमा अनुदान दिनुपर्छ : सांसद चौधरी
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले झोलामा खेती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारी अनुदान लिन झोलामा खेती गर्नेहरूको संख्या धेरै रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग गरे।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास...
थारुवान संबाददातासर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...
थारुवान संबाददाताहरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त...
कारी महताे
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश