थारू समाचार
प्रधानमन्त्रीको प्रस्तावमा रेशमको जवाफ- सुदूरमा पाँचैजना मन्त्रीलाई निरन्तरता दिएमा समर्थनबारे सोच्न सकिन्छ
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सरकारमा जाने नजाने विषयले रेशम-रञ्जिताबीच विवाद भइरहेका बेला प्रधानमन्त्री दाहालले उनीहरूसँग छलफल गरेका हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले रञ्जितासँग मंगलबार विहान बालुवाटार भेट गरेका थिए भने रेशमसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेट...
थारूवाननागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी महासचिव गंगाराम चौधरीले कारबाहीको पत्र पठाएको पुष्टि गरे। संस्थापक सदस्य रमेश विक र टीकापुर नगरपालिकाका मेयरसमेत रहेका...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका छन्। आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भ्रामक कुरा फैलाएको उनको आरोप छ। अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे। ‘सरकारमा जाने नजाने विषयमा वादविवाद...
थारूवानसरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ। जापानबाट फर्केका रेशम (पति)लाई रञ्जिताले अंगालो हालेको फोटो सार्वजनिक भएको हो। केही दिनदेखि रेशम जापानमा थिए। रेशमले जापानमै रहेका बेला पार्टीभित्र सरकारमा जाने र फिर्ता हुने दोहोरी...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको...
थारूवाननागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवाननागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवानप्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१...
थारूवानमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्। राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्। यस्तै, केशव...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सहभागी हुँदै उनले सबै क्षेत्रलाई उकास्नेगरी बजेट ल्याउन माग गरे। उनले ६५ प्रतिशत बढी नेपालीहरू कृषिमा निर्भर रहेको भन्दै उचित बजेट विनियोजन गर्न...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश