थारू समाचार
पूर्वको पहिचानवादी शक्ति र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण
नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच पार्टी एकता भएको छ। बिराटनगरमा सोमबार पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी दुई पार्टीबच एकता गरिएको हो।
थारुवान संबाददातालुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो ।
थारुवान संबाददातासंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकलसेल एनिमिया रोकथामका लागि अन्तर्राष्ट्रिय सहयोग मागेका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलसेल एनिमिया रोकथाम र अनुसन्धान लागि अन्तर्राष्ट्रिय सहयोग मागेका...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश