थारू समाचार
थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन
थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष उदयपुरका सुमन कुमारी चौधरी, उपाध्यक्षमा सप्तरीका धर्मेन्द्रकुमार चौधरी, सर्लाहीकी नेहा पञ्जियार, महासचिवमा सप्तरीका सुबोधकुमार चौधरी, सचिवमा सप्तरीकी माया कुमारी चौधरी, प्रदुमन चौधरी र कोषाध्यक्षमा कैलालीका साजन चौधरी...
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले थारू पर्व अट्वारी मनाएका छन्। उनले पर्वका लागि चाहिने परिकारहरू आफैं पकाए थिए। अट्वारी पर्वमा सूर्यलाई अग्नि र शक्तिका रूपमा पूजा गर्ने प्रचलन छ। महाभारतको कथाअनुसार पाण्डवका पाँच भाइमध्ये भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किंदा भोकाएका भीमले एकातिर...
थारूवानबाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन्। नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन्।
थारूवाननारायण न्यौपाने/रासस नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ...
थारूवानलुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। थारु समुदायले...
थारूवानघोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहेकी छिन् । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन् । उच्च शिक्षा अध्ययनका लागि राज्यले कि रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग उनको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश