थारू समाचार
नेपाल संघीय समाजवादीका अध्यक्ष नागरिक उन्मुक्तिबाट बारा २ मा उम्मेदवारी दिने
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट बारा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका हुन्।
नागेन्द्र चौधरीपहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुस १९ मा गठन भएको दल हो- नागरिक उन्मुक्ति पार्टी । टीकापुर घटनामा डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएका थिए ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २४ र २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। होटल क्राउन प्लाजामा हुने बैठकमा अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ। बैठकमा १४ वटा एजेण्डा तय गरिएका छन्। जसअनुसार राष्ट्रिय महाधिवेशन, प्रतिनिधि छनौट, विभाग...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश