थारू समाचार
विदेशी गीत बजेपछि मुख्यमन्त्री चौधरीले गरे कार्यक्रम बहिस्कार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए ।
थारूवानललिता निवास परिसरको सरकारी जग्गा हिनामिनाको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्री र छ जना पूर्वसचिवलाई प्रतिवादी बनाएर किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । जग्गा प्रशासन र सार्वजनिक निर्माणसँग जोडिएका निर्णय प्रक्रियालाई...
थारूवानपूर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायित्वका लागि आफूले पद त्याग गरेको बताएका छन्। भृकुटीमण्डपमा बयोजित गुरही पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन्। पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद...
थारूवानजनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित प्रदेशसभाका चार जना सांसद फिर्ता बोलाइने सूचीमा परेका छन् । ‘राइट टु रि-कल (प्रत्यावहान अधिकार)’ राजनीतिक मुद्दा बनाउँदै आएको जनमतले पार्टी सदस्यहरुबाट मतदान गराउँदा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने तयारी सुरु गरेको हो ।
थारूवानसम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...
थारूवानफिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो। सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश