थारू समाचार
चीनको आलोचना गर्दै प्रधानमन्त्री प्रचण्डले गरे बोआओ सम्मेलनको निम्तो अस्वीकार
चीनले मार्च २८ देखि आफ्नो हाइनान प्रान्तको छियोङहाइ सहरमा बोआओ फोरम फर एसिया (बीएफए)को चार दिने वार्षिक सम्मेलन आयोजना गर्दैछ तर यस बैठकमा सन् २०१९ पछि पहिलोपटक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने भएका छन्।
थारुवान संबाददातानेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ। सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ। पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन...
थारुवान संबाददाताचितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ। थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन्। थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली)। नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ। चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन्। यही...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश