थारू समाचार
चितवनको थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी संकलन
थारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम संकलन भएको छ। विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम संकलन भएको हो। थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन सभाले सुरु गरेको यस अभियानमा हालसम्म १०५ सहभागी छन्।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास...
थारुवान संबाददातासर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...
थारुवान संबाददाताहरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त...
कारी महताेनेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश