थारू समाचार
थारु आयोगको प्रतिवेदन पेस, प्रतिवेदनमा के छ?
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन्।
थारुवान संबाददातानेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ। सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ। पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन...
थारुवान संबाददाताचितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ। थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन्। थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली)। नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ। चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन्। यही...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश