थारू समाचार
समर्थन गरेर पनि सरकारमा किन गएन नागरिक उन्मुक्ति?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सोमबार ८ सदस्सीय मन्त्रिपरिषद् विस्तार भयो। सत्तारुढ दलबाट एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका मन्त्रीहरूले शपथ लिए। तर सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टीले भने मन्त्रालय पाए पनि मन्त्री पठाएन।
थारुवान संबाददाताप्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए। प्रदेशसभामा निर्मल लिम्बु, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगुले लिम्बु भाषामा र सुनिता गच्छदारले थारू भाषामा...
थारुवान संबाददातारेशम चौधरीको रिहाइ शर्त राखेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। शुक्रबार र शनिबार चलेको केन्द्रीय कमिटी बैठकले पनि रेशम चौधरीको रिहाइ गर्ने गठबन्धनमा आबद्ध हुने निर्णय गरेको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश