थारू समाचार
जसपासँग पार्टी एकता गर्न रेशम चौधरीलाई प्रस्ताव
पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ। वार्ता समितिको संयोजकसमेत रहेका श्रेष्ठले मंगलबार डिल्ली बजार जेलमै गएर रेशमसँग छलफल गरेका हुन्।
थारुवान संबाददाताकैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक-पटक तोकिएको यसअघिका पेसी सारिएको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।
थारुवान संबाददाताटीकापुर घटनासम्बन्धी मुद्दाको पेसी मंगलबार तोकिएको छ। सर्वोच्च अदालतले माघ १७ गतेका लागि पेसी तोकेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै थारूहरूलाई उपहार दिने वाचा गरेका छन्। सोही कारण १७ गते रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरू छुट्ने कुरामा थारूहरू आशावादी रहेका छन्।
थारुवान संबाददातागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश