थारू समाचार
थारू शक्ति निर्णायक मानिएको बर्दिया १ मा यसकारण हुँदैछ ठाकुर सिंह थारुको उदय
केही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने?
थारुवान संबाददातासञ्चारकर्मी लक्ष्मी चौधरी यतिबेला सञ्चारकर्म छाडेर सुनसरीमा चुनाव प्रचारमा व्यस्त छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनलाई प्रदेश १ को सुनसरी ३ को ख बाट समानुपातिक तर्फ उम्मेदबार बनाएपछि उनी आजभोलि सुनसरीका गाउँटोलमा हातमा पर्चा बाेकेर मतदातासँग मत मागिरहेकी अवस्थामा भेटिन्छन् ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश