थारू समाचार
नागरिक उन्मुक्ति सरकारमा सहभागी, अब रेशम चौधरी छुट्ला?
रेशम चौधरीको रिहाइ शर्त राखेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। शुक्रबार र शनिबार चलेको केन्द्रीय कमिटी बैठकले पनि रेशम चौधरीको रिहाइ गर्ने गठबन्धनमा आबद्ध हुने निर्णय गरेको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश