थारू समाचार
यस्ता छन् मोर्चाले गरेका निर्णयहरु
थरुहट थारुवान राष्ट्रिय मोर्चाले कार्यबाहक संयोजकको जिम्मेवारी श्रवण थारुलाई दिएको छ। संयोजक लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कार्यबाहकको जिम्मेवारी थारुलाई दिने निर्णय भएको माधव थारुले जानकारी दिए।
थारुवान संबाददाताऔलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो। यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने थारु नै हुन्। सुर्खेत उपत्यकाको मूल आदिवासीका रुपमा चिनिने थारु समुदाय भने राज्यको पुनःसंरचनासँगै राजनीतिक र प्रशासनिक क्षेत्रमा फड्को मार्दैछन्।
प्रकाश अधिकारी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश