थारू समाचार
लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्तिले पनि दियो उपसभामुखमा उम्मेदवारी
लुम्बिनी प्रदेशमा सभामुखमा सत्तागठबन्धनबाट तुलाराम घर्तीको एकल उम्मेद्वारी परेको छ। उनी माओवादी केन्द्रका सांसद हुन्। एमाले सांसद भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिष कुमार चौधरीको सर्मथनमा सभामुखमा घर्तीको उम्मेद्वारी दर्ता भएको हो।
थारुवान संबाददातादीपेश चौधरी थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए।
दीपेश चौधरीमाघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश