थारू समाचार
थाकस र बरघर समितले लगायो देउसी भैलोमा रोक
थारू कल्याणकारिणी सभा बुद्धभूमि नगरसमिति र बुद्धभूमि नगर बरघर संघले देउसी भैलो खेल्न रोक लगाएको छ। थारू संस्कृति परम्परामा विकृत्ति आउने गरी तडक भडक हुने र डीजे लिएर रातको समयमा गाउँगाउँमा हिंड्दा दुर्घटना तथा लुटपाट हुने भएकाले देउसी भैलोमा रोक लगाइएको सन्तराम थारू र असराज थारूले जारी गरेको विज्ञप्तिमा...
थारूवानबढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् । विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई...
थारूवानथारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य भोलाराम चौधरीविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। आयोगकी सदस्य शान्ती मोदीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दिएकी हुन्। हस्ताक्षर कीर्ते गरेको भन्दै आयोगकी सदस्य मोदीले मुलुकी अपराध संहिता २०७४ परिच्छेद-२५ दफा २७६ बमोजिम उनीहरुविरुद्धको जाहेरी परिसरमा...
थारूवानकाठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका-८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको...
थारूवानडीवि थारु (कविर) सर्वप्रथम जेन-जी विद्रोहका सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सेप्टेम्बर ८-९ नेपालमा जेन-जी प्रोटेस्ट भयो। जसलाई जेन-जी विद्रोह भनिएको छ। यो नेपालमा देशव्यापी दुई दिनमात्र भयो। परिणाम देशका प्रायः प्रमुख ऐतिहासिक राष्ट्रिय संरचनाहरू ध्वस्त भए। महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए। खरबौंको अपुरणीय क्षति भयो। प्रदर्शनकारी,...
थारूवानकास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ। विशेष अदालत काठमाडौंबाट मुद्दा नम्बर ०७४-cr- ०१६७ मा भएको आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान हुनेछ। अधिकारीसँग घुस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र...
थारूवानपोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।...
थारूवानजिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीमा एक दिनको समय माग गरेको छ। एमाले निकट अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले बताए। उनका अनुसार सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै प्रहरीले निर्णय गर्ने भएको...
थारूवाननेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्। उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग...
थारूवाननिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश