थारू समाचार
रास्वपाको संघीय नेतृत्व मञ्जमा तुल्सी, प्रेमासहित ६ जना मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जनालाई मनोनीत गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार तुलसी प्रसाद चौधरी, सप्तरी, राम सिंह थारू, बर्दिया, जीवन धामी, मोरङ, प्रेमा चौधरी, कैलाली, नवराज राना, कञ्चनपुर र एकराज चौधरी, दाङलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिएको हो। त्यस्तै केन्द्रीय सल्लाहकार परिषदमा चारलाई...
थारूवानकान्तिपुर पब्लिकेसन्स्को फिचर र इन्भेस्टिगेसन सम्पादकमा संजीव सत्गैंया नियुक्त भएका छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपले सत्गैंयालाई फिचर/इन्भेस्टिगेसन सम्पादक नियुक्त गरेको हो । सत्गैंयाले कान्तिपुर दैनिक, काठमान्डु पोस्ट र केएमजीका डिजिटल प्लाटफर्मका लागि फिचर र खोजमूलक पत्रकारिताको सम्पादकीय नेतृत्व गर्नेछन् । उनले कान्तिपुर मिडिया ग्रुपका ग्रुप एडिटोरियल डिरेक्टरलाई रिपोर्ट...
थारूवानसरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालले पार्टी एकीकरणको एजेण्डासहितका निर्णयहरू पारित गरेको छ। काठमाडौंको सिनामंगलमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले संगठन विस्तारलगायतका निर्णय पनि गरेको छ। नाउपा नेपालका एक नेताका अनुसार असारभित्र जिल्ला सम्मेलन गर्नुपर्ने, क्रियासिल सदस्य लिएर नेताहरू गाउँ गाउँ जानुपर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले पार्टीको एजेण्डा मिल्ने दलहरूसँग...
थारूवानसरकारले पछिल्लो २०६२ सालदेखि शासन/प्रशासन र सार्वजनिक ओहोदामा रहेका उच्च पदस्थ पदाधिकारी एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सर्वोच्चका पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सम्मिलित पाँच सदस्यीय...
थारूवाननेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो सदियौंदेखि विकसित भएको सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्बन्धको अद्वितीय उदाहरण हो। खुला सीमाना, रोटी-बेटी सम्बन्ध र साझा सभ्यता-संस्कृतिले दुई देशलाई एकअर्कासँग गहिरोसँग जोड्दै आएको छ। दुवै देशबीच १८०० किलोमिटरभन्दा बढी खुला सीमा रहेको छ, जहाँ नागरिकहरू...
थारूवानसर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ । गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन...
थारूवानजिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका...
थारूवानप्रमिला गच्छदारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले थारु समुदायसँग सम्बन्धित अधिकार, पहिचान र विकासका मुद्दा अझै प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन सार्वजनिक...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको लामो छलफलमा थारू समुदायका मुद्दा केन्द्रित मागहरू पेश गरेकी छन्। प्रधानमन्त्री कार्यालयमा करिब पाँच घण्टाभन्दा लामो छलफलका क्रममा उनले थारू क्लस्टरको तर्फबाट तत्काल कार्यान्वयन गर्नुपर्ने १४ बुँदे माग मौखिक तथा लिखित रूपमा बुझाएकी हुन्। कठरियाले २०७२ भदौ ७ गते टिकापुरमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश