थारू समाचार
अमिशा पराजुलीलाई अश्लील गाली गर्ने राष्ट्रिय स्तरका फुटबलर अभिषेक चौधरी पक्राउ
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा उत्रिएकी २० वर्षीया अमिशा पराजुलीमाथि गरिएको साइबर बुलिङ प्रकरणमा पक्राउ परेका युवक राष्ट्रियस्तरका फुटबल खेलाडी रहेको खुलेको छ। काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयले २५ चैतमा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार पक्राउ परेका २४ वर्षीय अविशेक चौधरी रौतहटका बासिन्दा तथा...
थारूवानअमेरिकी थारुहरुको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले सन् २०२६ का लागि वार्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको छ। यस वर्ष कूल २९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। टीएफएका अनुसार छात्रवृत्ति पाउनेमध्ये ९ जना स्नातक तहका, १४ जना उच्च माध्यमिक (१०+२) तहका र ६ जना...
थारूवानकृषि पशुपन्छी तथा वन मन्त्री गीता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। कञ्चनपुरको पिपलाडी निवासी मन्त्री चौधरीसँग विभिन्न बैंकमा नगद मौजदात १ लाख २६ हजार रुपैयाँ रहेको छ। त्यस्तै २ लाख ५० हजार बराबरको सेयर रहेको छ। त्यस्तै बर्दियाको राजापुरमा करिब १५ कठा जग्गा र श्रीमान सुनिल चौधरीको रुपन्देहीमा...
थारूवानप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। काठमाडौंको गैरीगाउँमा स्थायी ठेगना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ। सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्। त्यस्तै...
थारूवानकमल पन्थी/कान्तिपुर टिभीबाट साभार स्थानीय तहका जनप्रतिनिधिहरू कार्यकाल सकिएपछि के गर्छन् होला ? हामी सबैका अनुमान बेग्लाबेग्लै हुनसक्छन् । तर, बर्दियाको मधुवन नगरपालिकाकी पूर्वउपप्रमुख शुभरानी थारू मकै पोलेर आयआर्जन गरिरहनुभएको छ। जुन झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ । तपाईँ यतिखेर मधुवन नगरपालिका-४ माचर चोकतिर पुग्नुभयो भने शुभरानीलाई सडक किनारामा...
थारूवानवन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छन् । उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताइन् । वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास...
थारूवानबर्दिया कूल जनसंख्याको आधाभन्दा बढी थारूहरूको बसोबास छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपास थारू गाउँहरू नै पर्दछ। पछिल्लो समय बर्दियाली नागरिकहरू वन्यजन्तुको आक्रमणमा पर्दै आएका छन्। त्यहाँका बासिन्दाहरू आफ्नै गाउँ-घर, खेत-बारीमा पनि वन्यजन्तुको सिकार हुनुपरेको छ। त्यसैले होला स्थानीय, प्रदेश र संघमा पनि यसको बहस दिनहुँ हुने गरेको छ। बर्दियाका...
थारूवानमन्त्री चौधरीले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजारको बिहीबार स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि उनले बिहानै बजार पुगेर अनुगमन गरिन्। बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको थियो। विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको,...
थारूवानधनुषाकी रुवीकुमारी ठाकुर २६ वर्षकै उमेरमा उपसभामुख बन्ने भएकी छन्। झन्डै दुई तिहाइको सत्तारुढ दल रास्वपाले समर्थन गरेपछि रुवी लगभग उपसभामुख बन्ने पक्का भएकी हुन्। हुनतः राप्रपाबाट सरस्वती लामाले पनि उक्त पदमा उम्मेदवारी दिएकी छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी सांसद रुवीले आफू सधैं देशलाई साथ दिने बताइन्।...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेको माग राज्यले नसुन्दा २०७२ भदौ ७ गते ‘टीकापुर विद्रोह’ जस्तो घटना भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थारु समुदाय स्वभावतः कहिल्यै माग नगर्ने समुदाय भएको दाबी गरे। ‘झापादेखि कञ्चनपुरसम्म घुम्दा मैले एक जना थारु भिख...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश