थारू समाचार
बर्दिया कांग्रेसमा थारु उम्मेदवारमाथि गरिएको अन्तर्घातको कथा
स्थानीय तह निर्वाचनमा बर्दियाका नेपाली कांग्रेसभित्रका थारुहरुमाथि भएको अन्तर्घातका बहसहरु सामाजिक सञ्जालमा देखिन थालेका छन्। कांग्रेसका थारु नेता-कार्यकर्ताहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश