थारू समाचार
अमेरिकीबासी थारुहरुसँग शान्ता चौधरीले भनिन्- जोकोही राजनीतिमा आउन सक्दैन, भएका थारु नेताको संरक्षण गरौं
नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश