थारू समाचार
गायक खेम चौधरीले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी
थारु गायक खेम चौधरीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। थारु सांगीतिक क्षेत्रमा एक दसकदेखि सक्रिय रहेका उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
थारुवान संबाददातानेकपा एमालेले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दोहोर्याउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार साँझ बसेको सचिवालय बैठकले नरुलाललाई दोहोर्याउने निर्णय गरेको हो। त्यस्तै तुलसीपुरको उपमेयरमा थारु उम्मेदवार चयन गरेको छ। एमालेले स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा पनि उपमेयरको उम्मेदवार...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश