थारू समाचार
बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी घोषणा, किन रोजे बर्दिया २?
टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्। बर्दियामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको तर्फबाट उम्मदवारी घोषणा गरेकी हुन्। उनी रेशम पत्नीसमेत हुन्।
थारुवान संबाददातानेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए। उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरमा भदौ ७ र ८ गते हुने कार्यक्रममा एक्यबद्धता जनाइदिन आग्रह गरेकी छन्। एकै ठाउँमा दुई वटा कार्यक्रम हुने भएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ। रेशम चौधरीको नेतृत्व रहेको नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति जारी गर्दै भदौ ७ गते कार्यक्रम आयोजना गर्ने जनाएको...
थारुवान संबाददातासर्वोच्च अदालतले कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमिटेडको नाममा थारु आरक्षण कोटा बिना कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार सो आदेश भएको हो। सर्वोच्च अदालतले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ मागेको छ।
थारुवान संबाददाताथारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि भदौ ७ गते थारु सम्बद्ध संघसंस्थाले कार्यक्रम गर्ने बताएको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुरको खुला मञ्च र लम्की बजारमा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम संयोजक ललित ताम्राकारका...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश