थारू समाचार

राति १० बजेदेखि सेना परिचालन

राति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ। ‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...

थारूवान

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। संसदी दलका नेता धर्मबहादुर चौधरीका अनुसार चारैजना सांसदले सामूहिक राजीनामा दिएका हुन्। सांसद चौधरीसहित, धर्मबहादुर चौधरी, राजकुमार चौधरी, नरमाया ढकाल र निर्मला देवी चौधरीले सामूहिक राजीनामा दिएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै सांसद चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। ‘म अरुणकुमार चौधरी कैलाली क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु। जेनजी आन्दोलनलाई पुर्ण समर्थन...

थारूवान

थारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्। राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन,...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए। त्यस्तै...

थारूवान

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा...

थारूवान

अमेरिका बस्ने दुई जना थारू युवाहरूले ‘मेरोनेप’ नामक एप नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छन्। कुरासमेत गर्न मिल्ने उक्त एपलाई एन्ड्रोइडमार्फत नेपालमा लन्च गर्ने तयारी गरिएको हो। यद्यपि यो एप अमेरिकालगायत केही देशहरू सञ्चालनमा आइसकेको छ। चितवनका मनोज महतो हालः अमेरिकाम आइटी क्षेत्रमा पीएचडी गर्दैछन्। त्यस्तै मोरङका प्रदीप चौधरी...

थारूवान

सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो। ‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा...

थारूवान

पश्चिम तराईका थारू समुदायले भदौ ६ गते अट्वारी पर्व मनाए। ठाउँअनुसार यसलाई बड्की अट्वारी, बड्का अत्तवारी पनि भनिन्छ। उक्त दिन मेनस्ट्रीम सबै अनलाइन मिडियाले ‘थारू समुदायले अट्वारी पर्व मनाउँदै’ भनेर स्थान दिए। तर, केही मिडियाले अट्वारीको पर्वको तथ्यलाई नै तरोड मरोड गरेर समाचार प्रकाशन गरेको पाइयो। बाह्रखरी डटकमले भदौ...

थारूवान
1 21 22 23 24 25 239