थारू समाचार

बर्दियामा थारू उम्मेदवार नबनाएपछि वामदेव रुस्ट, उम्मेदवारी नबन्ने घोषणा

नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। ‘बर्दिया...

थारूवान

कारी महताे/चितवन खिचरा महोत्सवको प्रदर्शनीस्थलमा उभिएको एउटा काठको गाडा छ। त्यो गाडा केवल काठका चक्का, डाँडा र डोरीको संरचना मात्र होइन, त्यो थारू समाजको स्मृति हो, पसिना हो र इतिहास हो। गाडासँगै उभिएका छन् राप्ती नगरपालिका-६ निवासी विक्रम महतो, जसका हातले काठलाई बोल्न सिकाएका छन्। चितवनमा यस काठको गाडालाई...

थारूवान

बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका-५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्‍याइएको थियो। राति १० बजेतिर...

थारूवान

नेपाली कमन्युनिस्ट पार्टीले मोरङ ४ मा अमनलाल मोदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रभावशाली थारू नेता मोदीले संसदीय इतिहासमा चौथो जितका लागि उम्मेदवारी दिन लागेका हुन्। यसअघि उनी सोही क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका छन्। निवर्तमान सांसद मोदीले अघिल्लोपटक एमाले उम्मेदवार विनोदकुमार ढकाललाई पराजित गरेका थिए। मोदीले ३० हजार ६१२...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं थरुहट अभियन्ता सुरेन्द्र चौधरी भावी प्रधानमन्त्रीा उम्मेदवार बालेन्द्र शाह (बालेन)को ‘कोर टिम’ सहभागी हुने भएका छन्। बालेनको देशव्यापी चुनावी अभियानमा उनी कोर टिममा रहेर काम गर्नेछन्। काठमाडौंका मेयरबाट राजीनामा दिएर बालेनले जनकपुरबाट चुनावी अभियान थाल्ने तयारी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध...

थारूवान

खिचरा महोत्सवमा यूके ब्वाय उपनामले चिनिने उत्तम चौधरी दर्शकमाझ नयाँ पहिचानसहित उदाएका छन्। मञ्चमा गीत गाउँदै गर्दा हजारौँ दर्शकको भिडबाट “थारू समुदायमा दुर्गेसको उदय भएछ” भन्ने आवाज गुञ्जिएपछि उनलाई ‘थारू दुर्गेस’ उपनाम दिइएको हो। कपिलवस्तु निवासी उत्तम चौधरीको आत्मविश्वासी प्रस्तुति, स्टेज प्रेजेन्स र र्याप शैलीले दर्शकलाई चर्चित गायक दुर्गेस...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)काे बर्दियाबाट लालवीर चौधरी उम्मेदवार बन्ने भएका छन्। केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको छलफलबाट बर्दियामा २ मा लालवीर चौधरीको उम्मेदवारी पक्का भएको हो। यसअघि स्वतन्त्र लडेका उनी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय...

थारूवान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाह चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो। आयोगले मान्यता दिएसँगै गगन थापा आधिकारिक रूपमा नेपाली कांग्रेसको सभापति भएका छन्। तत्कालीन दुई महामन्त्री गगनकुमार थापा...

थारूवान

प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भइन्। थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्तरुपमा काठमाडौँको टुँडीखेलमा आयोजित सभामा प्रमुख अतिथिका रूपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरिन्। ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने...

थारूवान

दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका-५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी...

थारूवान
1 22 23 24 25 26 258