थारू समाचार

लेनदेनसम्बन्धी विवादित अडियो प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष रञ्जिताले भनिन्- मलाई फसाउन झुटा आरोपको खेती गरियो

संसदीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विवादित अडियो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। अडियोमा बोल्ने महिला रञ्जिता नै रहेको भन्दै उनीविरुद्ध टीका टीप्पणी हुन थालेको हो। गत पुस २८ गते अध्यक्ष श्रेष्ठले सुजन लामा नामका व्यक्तिसँग मन्त्री क्वाटर पुगेर ‘७८ लाख रुपैयाँको डील’...

थारूवान

बालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ। आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन....

थारूवान

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। आफूलाई अहिले पनि टीकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले तर आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका छन्। शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन्। नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन...

थारूवान

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन्। शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्री चौधरीले कार्यदलले बुझाएको प्रतिवेदनमा पनि एनपीएललाई निरन्तरता दिने उल्लेख भएको बताएका छन्। एनपीएल रोक्न आफ्नो नै संलग्नता रहेको भनी प्रसारित विषयमा उनले आपत्ति पनि जनाए। ‘एनपिएलको दोस्रो...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड...

थारूवान

बर्दियाको बारबर्दिया नगरपालिका-१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उनकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन। यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ। मंगलबार बिहान भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उहाँको परिवारमा वज्रपात परेको छ। जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया...

थारूवान

बर्दियाको राजापुर नगरपालिकाको आठौं अधिवेशनले थारू मदिरा तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ। थारू समुदायमा साँस्कृतिक रूपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो। ८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुद राजनीति गर्ने ठाउँ नभएको प्रस्ट पारेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल)का सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेको छ। एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच...

थारूवान

संघीय लोकतान्त्रिक मोर्चाले देशका ८ स्थानमा सभा गर्ने भएको छ। तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा बसेको बैठकले ८ स्थानमा सभा गर्ने निर्णय गरेको हो। मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रष्ट पार्न यसअघि ६ स्थानमा सभा गर्ने निर्णय भएको थियो। मोर्चाले काठमामडौंमा साउन १७ गते, भैरहवामा साउन...

थारूवान
1 22 23 24 25 26 228