थारू समाचार
सुनसरी-३ मा विरासत फर्काउने कसरतमा विजय गच्छदार
सुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि पुराना राजनीतिक दलका प्रतिद्वन्द्वीहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार र पूर्वमन्त्री तथा नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरीबीच चौथो पटक पनि मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाचनमा गच्छदारको दशकौं...
थारूवाननेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन्। सोमबार साँझ सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए। यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए। ‘म नेपाली कांग्रेसको...
थारूवानसर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उम्मेदवारी रद्द गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोधेको हो। अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले...
थारूवानराष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्। कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए। त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी...
थारूवानकारी महतो/चितवन चितवनको राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा, यो केवल एउटा ठेगाना मात्र होइन, यही माटोबाट जन्मिएका एक युवा आर्किटेक्टको पहिचान पनि हो। यही ठाउँका निवासी विक्रम महतोका छोरा विश्व चौधरी आज स्थानीय स्तरमै रहेर आधुनिक वास्तुकलाको परिचय स्थापित गरिरहेका छन्। विश्वले २०७२ सालमा काठमाडौं इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर...
थारूवानबुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन्। गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर उनलाई चितुवाले आक्रमण गरेको हो। नजिकै अन्य किसान पनि तोरि काटिरहेको बेला थारुलाई एक्कासी चितवुवाले...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली क्षेत्र नम्बर १ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो। ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने...
थारूवानगायक आरके थारूले आफ्नै ब्यान्ड बनाएका छन्। उनको ब्यान्डले पहिलोपटक चितवनको खिचरा महोत्सवमा आफ्नो प्रस्तुती दिँदैछ। उनले आरके थारू एन्ड संघाति ब्यान्ड सुरू गर्न लागेका हुन्। थारू सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका आरके थारूले थुप्रै हिट गीतहरू दिएका छन्। उनले थारू म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। ब्यान्डका म्यानेजर...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ। मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित उजुरी आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश