थारू समाचार

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अब सत्तापक्ष !

सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी थिइन्। बैठकमा सत्तारुढ दलका नेताहरूको सहभागिता पनि रहेको थियो। नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख...

थारूवान

कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यले प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषासम्बन्धी विधेयकले थारु समुदायलार्य नसमेटेको भन्दै आपत्ती जनाएका छन्। भाषा आयोगको सिफारिसविपरीत थारु भाषालाई जानीजानी छुटाइएको भन्दै आचार्यले विधेयकलाई षड्यन्त्रपूर्ण र समुदायबीच फाटो ल्याउने रणनीतिको संज्ञा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीको उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ। निर्वाचन आयोगले नाउपालाई रुपन्देही उपनिर्वाचनका लागि अयोग्य ठहराएको छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकका लागि लेखा परीक्षणलगायत कागजातमा कैफियत देखिएको भन्दै आयोगले अयोग्य ठहराएको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम नाउपालाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलका नेता गंगाराम चौधरीले रञ्जिता श्रेष्ठ कारबाही गर्ने अध्यक्षमात्र भएको टिप्पणी गरेका छन्। अध्यक्ष श्रेष्ठ पार्टी निर्माण र संगठनभन्दा पनि कारबाहीका लागिमात्र भूमिका निर्वाह गरिरहेको उनको आरोप छ। अध्यक्ष श्रेष्ठले ३१ साउनमा गंगारामलाई केन्द्रीय समिति पदाधिकारी र संसदीय दलको नेताको भूमिका नरहनेगरी कारबाही...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्। सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि...

थारूवान

काठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्। सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण...

थारूवान

नागरिक उन्मुक्ति पार्टीभित्र यतिबेला चर्को विवाद चलिरहेको छ। पार्टीको विधानलाई लिएर निर्वाचन आयोगले बहुमत संस्थापक सदस्यको भेलालाई अस्विकार गरेपछि नागरिक उन्मुक्ति पार्टीका नेता-कार्यकर्ताहरू दुई खेमामा विभाजित भएका छन्। बहुमत संस्थापक सदस्यहरूको भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले विधानसम्मत भेला नभएको भन्दै आयोगमा उजुरी दिएकी थिइन्।...

थारूवान

उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरी सुन्दर भविष्यको सपना बोकेर दक्षिण कोरिया पुगेको एक वर्ष मात्रै भएको थियो । तर, उनी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित एक अस्पतालमा कोमामा छन् । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनको होस् अझै खुलेको छैन । यता, उपचारमा लागेको खर्च १६ लाख नेपाली रुपैयाँ...

थारूवान

शत्रुघन चौधरी परिचय नेपालको पुर्व झापा देखि पश्चिम कन्चनपुरसम्मको तराई तथा भित्री मधेश गरी २४ जिल्लामा सघन बसोवास रहेको थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ (जनगणना २०७८) । यो नेपालको कुल जनसंख्यामध्ये चौथो ठुलो जनसंख्या रहेको समुदायमा पर्दछ । थारुहरु नेपालको तराईको समतल भुभागमा हजारौँ वर्षदेखि...

थारूवान

प्रसिद्ध शिक्षाविद् तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चल एन. पाण्डेले त्रिभुवन विश्वविद्यालयको सङ्कट व्यवस्थापन अध्ययन केन्द्र (CPDS) मा ‘नेपाललाई चिनियाँ सहयोग र नेपालको विदेश नीतिको नक्साङ्कन’ विषयमा विशेष प्रवचन दिए। डा. पाण्डेले नेपालमा चिनियाँ सहयोगको ऐतिहासिक पृष्ठभूमि र यसको प्रभावबारे प्रकाश पारेका थिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ट्रली...

थारूवान
1 26 27 28 29 30 239