थारू समाचार

२२ वर्षदेखि बेपत्ता टाटेराम थारूका परिवारले कुशको शव बनाएर गरे दाहसंस्कार

बर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् । बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता...

थारूवान

घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ। थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेटेर थारु भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने बताइएको छ। समाजका लागि सञ्चार...

थारूवान

मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुवाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका-९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा...

थारूवान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ...

थारूवान

नेपाल पुलिस क्लबका ३ खेलाडीले भुटानी लिग खेल्ने भएका छन्। नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्। तीनै जना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नेछन्। राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहेकी पूजाले दोस्रो पटक भुटानी लिग खेल्न...

थारूवान

‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजन अन्तिम ८ मा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तको एपिसोडमा कोच उदय सोताङको टिमबाट सुजन खड्का र कोच मेलिना राईको टिमबाट विकास थारु बाहिरिएपछि प्रतिस्पर्धा झनै कसिलो बनेको छ । अहिले उत्कृष्ट ८ मा कोच राजु लामाको टिमबाट विराट तामाङ र प्रेमश राई,...

थारूवान

जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका-९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको...

थारूवान

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ। आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा...

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भए। विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध उनी गोरखापत्र संस्थानको...

थारूवान

लागुऔषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा प्रहरीले खानतलासी ग्रर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका १, बैरियामा बुबा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेके कपिलवस्तु प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पिपराको टोलीले लागुऔषध मुद्दामा पक्राउ परेका छोरा प्रकाश थारूका सम्बन्धमा थप प्रमाण संकलन गर्न...

थारूवान
1 43 44 45 46 47 236