थारू समाचार
जेन्जी आन्दोलनमा विजय चौधरीको मृत्यु, मृतक संख्या ३४ पुग्यो (नामसहित)
जेन्जीको आन्दोलनमा सिरहाका ३२ वर्षका विजय चौधरीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका उनको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसअघि आन्दोलनमा उनी बेपत्ता भएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका थिए। सिराहाको लहान नगरपालिका-१५, ढोढना सिमलटोकी घर भएका हरिप्रसाद चौधरीका कान्छा छोरा विजय पेप्सीकोला बस्दै...
थारूवानकामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्। त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह...
थारूवानकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन्। तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन्। ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल...
थारूवानराति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ। ‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै सांसद चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। ‘म अरुणकुमार चौधरी कैलाली क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु। जेनजी आन्दोलनलाई पुर्ण समर्थन...
थारूवानथारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्। राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन,...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए। त्यस्तै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश