थारू समाचार

प्राधिकरणलाई सञ्चार मन्त्रालयको निर्देशन- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउनू

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो। ‘सम्मानित सर्वोच्च...

थारूवान

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा...

थारूवान

पछिल्लोपटक यल्लो प्यागोडा होटलमा केन्द्रीय कमिटी बैठक के का लागि बसेको थियो ? एजेन्डा के थिए त्यस बैठकका ? पहिलो त पार्टीलाई ट्रयाकमा ल्याउनु थियो । अरू दुईतीनवटा कुरा थिए । पहिलो कुरा त विधान संशोधनको थियो । विधान संशोधन गर्न किन जरुरी भयो भने पहिले पार्टी दर्ता गर्दा...

थारूवान

सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन्। लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र...

थारूवान

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ। चौधरीलाई उम्मेदवार बनाउने तय भएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए । उनलाई गत आइतबार मात्रै चौधरीलाई नागरिक उन्मुक्ति पार्टीबाट जनमतका अध्यक्ष राउतले भित्र्याएका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो। संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ। उनलाई नाउपाले समानुपातिकको बन्दसूचीमा राखेको थियो। त्यतिमात्र होइन, उनी टीकापुर महाधिवेशनबाट उपाध्यक्षसमेत चयन भएका थिए। उक्त चुनावालई निर्वाचन आयोगले मान्यता दिएको थिएन। त्यस्तै डा. थापाकी पत्नी नुमा शर्मालाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्। बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। तर...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बस्न लागेको हो। पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका...

थारूवान

वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारू एकीकृत हुन थालेका छन्। विश्वभर छरिएका रहेका थारूहरू थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका बेला वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारूहरू पनि एकीकृत हुन थालेका हुन्। एकदमै न्युन संख्यामा थारूहरू इजरायल रहे पनि थारूको पहिचान र संस्कृति प्रवर्द्धनका निम्ती एकजुट भएको विष्ढु चौधरीले बताए। कैलाली...

थारूवान
1 41 42 43 44 45 258