थारू समाचार
नागरिक उन्मुक्तिका सांसद सत्तापक्षको बेन्चमा, अब के हुन्छ?
अन्ततः नागरिक उन्मुक्ति पार्टी सत्तापक्षको बेन्चमा बसेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्तिका सांसदहरू सत्तापक्ष बेन्चमा बसेका हुन्। संसदीय दलका नेतासमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन्। त्षसको केही समयमै बहुमत संस्थापक सदस्यहरूले तत्कालन गठबन्धन सरकारमा नजाने र प्रतिपक्षी बेन्चमा बस्न...
थारूवानएमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे।...
थारूवाननागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै संस्थापक बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्। संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जनै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशनसमेत दिएकी छन्। ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी...
थारूवानदार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११:३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई...
थारूवानसरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको टिकापुरमा बैठक सम्पन्न भएको छ। बैठकले सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्य कमिटी गठन गरेको छ। पार्टीका संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय...
थारूवानमुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट एक जना मन्त्री थपेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले सोमबार लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए। योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री...
थारूवानटीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका हुन्। रेशम पक्षका दुई जना...
थारूवानएमाले-माओवादी गठबन्धनको सरकार बनेसँगै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नयाँ सरकारको स्वागत गरे। उनले मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताए। चीनले सार्वजनिकरूपमा नेपालसँग सहकार्यको प्रस्ताव गर्दैगर्दा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि चीन निकट नेताले पाएका छन्। माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेका छन्।...
थारूवाननेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए। ‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश