थारू समाचार

गोविन्द चौधरीले भने- हाम्रो पार्टी फुटाउने प्रधानमन्त्रीको मुटुमा ढुंगा हान्छौं

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए। ‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका...

थारूवान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्। ‘ प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो...

थारूवान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०:३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि यही वैशाख २१ र २२...

थारूवान

भरतपुरबाट दक्षिण-पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन्। महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं। सबै खाले अनुसन्धान अगाडि बढ्दै...

थारूवान

पर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको...

थारूवान

कारी महतो/चितवन थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्नका लागि चितवन र नवलपुरका थारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज थारू मानक भाषा लेखनशैली कार्यशाला गोष्ठी सम्पन्न भयो। उक्त कार्यक्रम थारू आयोगका सदस्य भोलाराम चौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभाहल, भरतपुरमा सम्पन्न भएको हो। थारू भषा साहित्य केन्द्र नेपालका आयोजना,...

थारूवान

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन पाउने कि नपाउने विषयको टुंगो पूर्ण इजलासबाट लाग्ने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले निर्वाचन आयोग र अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख...

थारूवान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ। आज अपराह्न ५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार भोलि शनिबार अपराह्न ५:३०बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। प्रदेशसभाको आज आह्वान...

थारूवान

पश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ। लम्की चुहा नगरपालिका-१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको र शनिबार एक समारोहबीच सम्मलेन शुभारम्भ हुने अध्यक्ष पशुपति चौधरीले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो...

थारूवान
1 92 93 94 95 96 245