थारू समाचार
आशिष चौधरी, जो खेलाडी बन्न ट्याक्टरको सह-चालक बने
धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म...
थारूवान-ईश्वर लुइँटेल/शिलापत्रबाट त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो,...
थारूवानथारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ। वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन्। थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए। उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाललाई थारू समुदायको परम्परागत विधिअनुसार निमन्त्रणा गरिएको छ। थारू कलाकारहरूको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटार निवासमै पुगेर थारू विधिअनुसार प्रमुख अतिथिको निमन्त्रणा गरेको हो। थारू कलाकारहरूले थारू परम्परागत विधिअनुसार अन्दीको भात, घोङी, सिध्रा, झिङ्गे माछा र बंगुरको मासुको परिकार, बयरको चट्नी, केराउ र आलुको तरकारी, बर्या, ढिक्री र...
थारूवाननेकपा एमालेकी नेतृ तथा संघीय सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्। थारू कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। सुनसरीको गढी...
थारूवानकैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै यसलाई जोगाउन युवापुस्ताको जागरुकता रहेको बताए। उनले घोडाघोडी विश्व...
थारूवानशुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्। पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन्। एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा,...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्। प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित...
थारूवानअरुण कुमार चौधरी ‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर...
थारूवाननेपालका लागि इजरायली राजदूत खनान गोदर हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीको जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए। त्यसमध्ये आशिष एक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश