विशेष
थारू भाषाको मानकीकरण : प्रा.डा. दानराज रेग्मी
प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...
प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आदिवासी थारुहरुको प्रशंका गरेका छन्। गत वर्ष उनले ‘मन कि बात’मार्फत् भारतको पश्चिम चम्पारणमा बसोबास गर्ने थारुहरुबारे प्रशंसा गरेका हुन्। उनले थारु जातिले हरेक साउन महिनामा मनाउने बरना पर्वबारे चर्चा गर्दै प्रशंसा गरेका हुन्। यो पर्वले थारुहरु प्रकृतिप्रतिको प्रेम र वन संरक्षणमा कति प्रतबद्ध छन्...
थारुवान संबाददाताशत्रुघन चौधरी थारु कल्याणकारीणी सभा क्षेत्रीय कार्यालय दाङ देउखुरीको पहलमा निकै लामो समयको प्रतिक्षापछि हालसालै थारु वृहत् शब्दकोष प्रकाशन भएको छ। कूल ५५७ पेज रहेको यस शब्दकोष थारु शब्दको नेपाली र अंग्रेजीमा अर्थ लेखिएको छ। यसैगरी थारु शब्दको उच्चारण गर्न सहजताका लागि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी उच्चारणका अक्षर The International Phonetic...
शत्रुघन चौधरीटीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपाका निलम्बित सांसद रेशम चौधरीले थारुहरुको चाहनाअनुसार तटस्थ बस्ने निर्णय लिएको बताएका छन्। उनले प्रमुख राजनीतिक पार्टी र जसपसमेत सत्ता स्वार्थमा लिप्त भएको बेला कुनै पक्षलाई समर्थन वा विमत्ति जनाउनु रेशम चौधरीको लागि ठीक नभएको बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश