विशेष

थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र

नेपाली राजनीतिमा उमाकान्त चौधरी नयाँ नाम होइन। बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

थारुवान संबाददाता

जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्। आज बिहान महिलातर्फको १०० मिटरको दौडमा उनी प्रारम्भिक चरणको हिटमा ९ खेलाडीमध्ये आठौं भइन्।

थारुवान संबाददाता

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपाका निलम्बित सांसद रेशम चौधरीले थारुहरुको चाहनाअनुसार तटस्थ बस्ने निर्णय लिएको बताएका छन्। उनले प्रमुख राजनीतिक पार्टी र जसपसमेत सत्ता स्वार्थमा लिप्त भएको बेला कुनै पक्षलाई समर्थन वा विमत्ति जनाउनु रेशम चौधरीको लागि ठीक नभएको बताए।

थारुवान संबाददाता

हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।

थारुवान संबाददाता

संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले करिब डेढ वर्ष सरकार चलाउने भएका छन्। यसबीचमा कुनै दलले समर्थन फिर्ता गरेमात्र प्रधानमन्त्री देउवाले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो नभएको खण्डमा उनैले अर्को चुनावसम्म सरकारको नेतृत्व चलाउनेछन्।

थारूवान

देशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्‍यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि...

अधिकार थारु

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। गत असार २२ गते निर्वाचन आयोगले डाकेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सँगै बस्न नसक्ने बताएपछि जसपा फुट्ने करिब निश्चित भएको छ। त्यसदिनको बैठकमा दुवै पक्षका नेताहरुले निर्वाचन आयोगलाई कानुनी प्रक्रिया अगाडि बढाउन बताएका थिए।

थारूवान

टीकापुर घटनामा जन्मकैदन सजाय पाएका नाबालक श्रवण चौधरीको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अनिल कुमार सिन्हा र प्रकाश कुमार ढुंगानाको इजलाशले उक्त आदेश दिएको हो।

थारूवान

नेकपा एमालेले १०औं महाधिवेशन आयोजक समिति खारेज भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले १०औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

थारुवान संबाददाता

जब सिद्धिनेछ माटोबाट उब्जनी अनि रित्तिनेछन् भकारी भण्डारहरु सिद्धिनेछन् भावना र प्रेम आउनेछ मान्छेले मान्छेको मासु खाने दिन बच्नेछ केवल अहंकारको पटाङ्गिनी ! राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार...

थारूवान
1 23 24 25 26 27 29