संघ

पाँच घन्टापछि रिहा भए रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक पाँच घन्टापछि रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चका शाखा...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विपन्न उत्थान समन्वय विभागका संयोजक डा. गोपाल दहितले ‘गरिबलाई धनी बनाउने’ लक्ष्य बोकेको प्रतिवेदन प्रस्तुत गरेका छन्। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, पदाधिकारीलगायतको उपस्थितमा मंगलबार उनले महत्त्वपूर्ण प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्। डा. दहितले आगामी दस वर्षको ‘भिजनेरी प्लान’समेत प्रस्तुत गरे। उनले आगामी १० वर्षमा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकमा विशेष सम्बोधन गरे। उनले पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए। उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। उनले कतिपय...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम बैठक बसेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्नुअघि नाउपाले महत्त्वपूर्ण निर्णय गर्न बैठक बसेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जनमत पार्टी कार्यालयमा स्वागत गरिएको छ। मध्य बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा अध्यक्ष सीके राउतले श्रेष्ठलाई स्वागत गरेका हुन्। दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुँदैछ। त्यसैको तयारीस्वरुप नाउपा अध्यक्ष श्रेष्ठ जनमत पार्टी कार्यालय पुगेकी हुन्। जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष...

थारूवान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका शिवचरण थारूको परिवारसँग भेटघाट गरेका छन्। माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानअन्तर्गत बर्दियाको जगतियास्थित उनकै घर पुगेर प्रचण्डले भेटघाट गरेका हुन्। भेटका क्रममा प्रचण्डसहितको अभियान टोलीले उनको परिवार स्थानीय जनतासँग बसेर थारू समुदायको...

थारूवान

मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। विभिन्न २६ बुँदे राजनीतिक प्रतिबद्धतासहित विभिन्न सात दलले उक्त मोर्चाको घोषणा गरेका हुन्। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामर्थ्य र पहिचानको आधारमा प्रदेशहरूको सीमांकन, नामांकन तथा संरचना गर्न/गराउनका साथै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ र प्रदेश सरकारहरूका...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टीले भव्य रूपमा महाधिवेशन गरे पनि निर्वाचन आयोगले स्वीकृत नगरेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको बताए । ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक...

थारूवान

मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो...

थारूवान

मधेस केन्द्रित ८ दलहरूबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। सिंहदवारमा बसेको मधेस केन्द्रित दलहरूको बैठकले सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताए।

थारूवान
1 3 4 5 6 7 31