टीकापुर घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए। Continue reading “टीकापुर घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय”

नवनियुक्त राज्यमन्त्री जनकराज चौधरीद्वारा शपथग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा उनलाई शपथ गराइएको हो । Continue reading “नवनियुक्त राज्यमन्त्री जनकराज चौधरीद्वारा शपथग्रहण”

युवाले फेर्न सक्छन देशको मुहार [विचार]

ठाकुरप्रसाद करियाप्रधान (थारु)
कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युवाहरु हुन्। चेतनशिल भन्नाले म यहाँ त्यस्तो चेनताको कुरा गरिराखेको छु, जसले आफ्नो समाज अनि परिवेशलाई बुझ्न सकोस, आफ्नो माटोलाई चिन्ने सकोस् र सही बाटो पहिल्याएर हिँड्न र हिँडाउन सकोस्। Continue reading “युवाले फेर्न सक्छन देशको मुहार [विचार]”

१२ मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति [नामावलीसहित]

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो। Continue reading “१२ मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति [नामावलीसहित]”

गच्छदारले बनाए जनकराज, सुमित्रा र यशोदालाई राज्यमन्त्री

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री थपिएका छन् । जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा कुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा थपिएका छन् । चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । Continue reading “गच्छदारले बनाए जनकराज, सुमित्रा र यशोदालाई राज्यमन्त्री”

मुक्त कमैयाको पुनःस्थापना आफ्नै कार्यकालमा पूरा गर्छु : भूमीसुधार मन्त्री दहित

लखन चौधरी/धनगढी।

भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले आफ्नै कार्यकालमा मुक्त कमैया पुनःस्थापनाको सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले मुक्त कमैया पुनस्थापना समस्या पश्चिम नेपालको एक प्रमुख समस्या रहेको बताउँदै आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। मुक्त हलिया, मुक्तकमलरी, हरुवा, चरुवालगायत समस्या पनि समाधान गर्ने उनले आश्वासन दिए। Continue reading “मुक्त कमैयाको पुनःस्थापना आफ्नै कार्यकालमा पूरा गर्छु : भूमीसुधार मन्त्री दहित”

पदभार ग्रहण गर्दै गच्छदारले भने- ‘राष्ट्रका लागि समर्पित भएर काम गर्छु’

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’ उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। Continue reading “पदभार ग्रहण गर्दै गच्छदारले भने- ‘राष्ट्रका लागि समर्पित भएर काम गर्छु’”

विजय गच्छदार उपप्रधानसहित सरकारमा, गोपाल दहित र जितेन्द्र देव पनि मन्त्री बने

स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन्। गच्छदारले स्थानीय विकास मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएका छन्। Continue reading “विजय गच्छदार उपप्रधानसहित सरकारमा, गोपाल दहित र जितेन्द्र देव पनि मन्त्री बने”

फुटबलर भरत खवासले कसे रुमासँग लगनगाँठो

फुटबलर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत आफ्नी प्रेमिका रुमा अवालेसँग शनिबार बैवाहिक बन्धनमा बाँधिएका हुन् । भरत र रुमा लामो समयदेखि प्रेम सम्वन्धमा थिए । Continue reading “फुटबलर भरत खवासले कसे रुमासँग लगनगाँठो”

विजय गच्छदारलाई सरकारमा ल्याउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो।
Continue reading “विजय गच्छदारलाई सरकारमा ल्याउने तयारी”