Author: admin
करेलालाई मिठो मानेर खानुस्
राना थारुको आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा
कञ्चनपुरका राना थारु समुदायको धार्मिक आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा परेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको हो । Continue reading “राना थारुको आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा”
अंग्रेजी सिक्दै अमलटारी होमस्टेका थारु महिला
थारु होमस्टेका महिला अहिले अंग्रेजी सिक्नमा व्यस्त छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती –१५ अमलटारी गाउँलाई थारु होमस्टेको रुपमा सञ्चालन गरेपछि यहाँका महिलामा अंग्रेजी मोह बढेको हो । Continue reading “अंग्रेजी सिक्दै अमलटारी होमस्टेका थारु महिला”
सेफ्टीट्यांकीमा निसास्सिएर बर्दियामा दुई थारुको मृत्यु
बर्दियामा ट्वाइलेटको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बर्दिया धधवार गाविस ८ विजयनगरका ४१ वर्षीय गणेश थारु र सोही गाविसका ३९ वषिर्य चुकेन्दर थारुको मृत्यु भएको हो । Continue reading “सेफ्टीट्यांकीमा निसास्सिएर बर्दियामा दुई थारुको मृत्यु”
फेसबुक चलाएर अधिकार सुनिश्चित हुँदैन : सांसद गंगा
थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले फेसबुक चलाएर अधिकार सुनिश्चित हुने बताएकी छन् । उनले सत्य कुरा तीतो हुने बताउँदै फेसबुकमा हल्ला गरेर थारु अधिकार सुनिश्चत नहुने बताएकी हुन्। Continue reading “फेसबुक चलाएर अधिकार सुनिश्चित हुँदैन : सांसद गंगा”
सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीवासीलाई भोटको सट्टा जाँडरक्सी छोड्न आग्रह गरेका छन् । उनले जाँडरक्सीले जीवन नै बर्बाद गर्ने भएकाले छोड्न आग्रह गरेका हुन् । Continue reading “सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…”
संविधान संशाेधन गर्न रचनात्मक सहयाेग गर्छु : गच्छदार
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्। Continue reading “संविधान संशाेधन गर्न रचनात्मक सहयाेग गर्छु : गच्छदार”
रामपुर कृषि क्याम्पसमा थारु फुड फेस्टिबल हुने
कारी महतो/चितवन
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत थारु विद्यार्थीहरुको संयोजनमा थारु फुड फेस्टिवल एवम् साँस्कृतिक कार्यक्रम २०७३ हुने भएको छ। Continue reading “रामपुर कृषि क्याम्पसमा थारु फुड फेस्टिबल हुने”
प्रस्तावित ५ र ७ इकाईको दुबै खाका थारु समुदायबाट अस्वीकृत
कारी महतो/चितवन
चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवै खाका थारु समुदायबाट अस्वीकृत भएको छ। भरतपुरमा भएको ‘स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था’ विषयक कार्यशालामा उक्त निश्कर्ष निकालिएको हो। संविधानको धारा ५६ को उपधारा ४ अनुसार गाउँपालिका, नगरपालिका तथा उपधारा ५ अनुसार विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सहितको स्थानीय इकाई बन्नुपर्ने थारु अगुवाहरुको धारणा रहेको छ। स्थानीय इकाईको पुनर्संरचना अगावै संविधान संशोधन गरी प्रदेशको सीमाङ्कनको हेरफेर गर्नुपर्ने उनीहरुले माग गरेका छन्। Continue reading “प्रस्तावित ५ र ७ इकाईको दुबै खाका थारु समुदायबाट अस्वीकृत”