विश्व

दुई अमेरिकीलाई रसायनशास्त्रको नोबल

एजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले...

थारूवान

एजेन्सी- चिकित्साशास्त्रको नोबल पुरस्कार यो वर्ष बेलायती अनुसन्धानकर्ता जोन गुर्डोन र जापानका शिन्या यामानाकाले पाएका छन्। स्टकहोमको कारोनलिन्स्का इन्स्टिच्युटले सेल र अर्गानिज्मको विकासबारे हाम्रो बुझाईमा क्रान्तिकारी परिवर्तन ल्याएको भन्दै यो प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो।

थारूवान

एजेन्सी- प्रतिशत रसियन महिलाहरु त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहे गर्न इच्छुक छन्। २००८ मा रसियाका सर्वाधिक सेक्सी नेतामा सर्वाधिक भोट ल्याएक पुटिन भर्खरै ६० वर्षका भए। सर्वेक्षणमा सहभागी ६६ प्रतिशत महिलाले यस्तो अप्रत्यासित प्रस्ताव अस्वीकार गर्नेमा मत दिए।

थारूवान
1 39 40 41