छुटाउनु भयो कि
रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ [भिडियो]
टीकापुर घटना भएको आज दुई वर्ष। अखण्ड पक्षधर र थरुहट पक्षधरबीच भएको घम्साघम्सीका कारण २०७० भदौ ७ गते टीकापुर घटना घटेको थियो। घटनामा एक बालकसहित ९ जनाको ज्यान गएको थियो। घटनाको भोलिपल्टै प्रहरी प्रशासनकै संलग्नातामा थारुहरुको घर, पसल, ब्यापारमा छानी छानी आगो लगाएको थारु अगुवाहरु बताउँछन्। टीकापुर घटनामा पक्राउ...
थारूवानमदन चौधरी/काठमाडौं। सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।
थारूवानकृष्णराज सर्वहारी। नेपालका थरीथरीका आदिवासी जनजातिमा कृष्णगाथा जीवन्त संस्कृतिका रूपमा रहेको छ । पश्चिमा थारूहरूको अष्टिम्की (कृष्णजन्माष्टमी)मा पनि कृष्णगाथा गाइन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ । पश्चिमा थारू समुदायमा हालसम्म...
थारूवाननेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेका छन्। संसदको विशेष समयमा बुधबार बोल्दै उनले आदिवासी जनजातिसम्बन्धी विभिन्न सन्धी सम्झौताहरुमा नेपालले सस्ताक्षर गरेपनि यसलाई व्यवहारमा उतारेर आदिवासीहरुलाई कुनै किसिमको अधिकार दिन नसकेको भन्दै सरकारको आलोचना गरे।
थारूवानकृष्ण अधिकारी/हाम्रो कथाबाट। पश्चिम तराईका आदिवासी थारूहरू पुस्तौंदेखि पेट, छाती र हातखुट्टाका जोर्नीहरू दुख्ने, शरीरमा रगतको कमी हुने र दुब्लाउँदै जाने लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । यसको उपचार कसैलाई थाहा थिएन । मूल कारण पत्ता नलगाई उपचारको प्रयत्न गर्दा रोग निको भएन । उपचार होला भनेर गरेको खर्चले...
थारूवानप्रस्तुती : प्रणव आकाश एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही...
थारूवानइन्दु थारु। २०७२ भदौ ७ गते हुन गएको दुर्घटनालाई नियन्त्रण गर्नका लागि राज्यले टीकापुरमा कफ्र्यु आदेश जारी गरेको थियो । काफ््र्युकाबीच भदौ ८ गते टीकापुरका थारुहरुका घर, व्यवसाय छानीछानी आगजनी गरी नष्ट गरेका थिए विरोधीहरुले । उक्त घटनाले टीकापुरका थारुहरु त पीडित भए नै, त्यसको पीडा आम थारुले महसुस...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश