फिचर
टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान
थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखिछाड्ने जनाएका थिए ।
थारूवानछविलाल कोपिला संस्कृति हरेक समुदायके आपन मौलिक पहिचान हो। उहेसे संस्कृति संरक्षण ओ सम्बर्द्धनके लग सक्कुहस् समुदायक मनै कौनो नकौनो रुपमे जुटल् रठाँ। थारू समुदायमे फेन अइसिन धेर संस्कृति बा, धेर ट्यूहार बा। सावन महिना ट्यूहारके शुरु हुइना दिन, उहेसे सावन लग्टीकिल ट्यूहार अइना शुरु हुजाइठ्। सवनियाँ ओराइल् कुछ...
थारूवानदिलबहादुर चौधरी आज सिकल सेल रोगविरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात दुई वर्ष अगाडि (२०७० साल श्रावण २० गते) राष्ट्रिय साप्ताहिक खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका डा.हरुको यसबारे खुल्ला अन्तर्बार्ता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा,...
थारूवानकृष्णराज सर्वहारी। दाङ लक्ष्मीपुरकी शान्ता चौधरी १८ बर्ष कमलरी बसिन्। कमलरी बसेकै अवस्थामा भुमि अधिकार आन्दोलनमा लागिन्। भुमि अधिकार राष्ट्रिय मञ्चको सदस्य भइन्। उनको भूमिकाको कदर गर्दै पहिलो संविधान सभामा एमालेले समानुपातिक सभासद बनायो। दोश्रो संविधान सभाको चुनावमा त उनी प्रत्यक्षमै लडिन्। तर सम्मानजनक भोटले हारिन्। पहिलो संविधान सभामा...
थारूवानलक्की चौधरी- थारु शब्द ‘मेघ’, ‘मेघी’ अथवा ‘बेङ’ को अर्थ भ्यागुता भन्ने हुन्छ । ‘मेघ’ भनेको भाले भ्यागुता र ‘मेघी’ ‘बेङ’ भनेको पोथी भ्यागुता हो । ‘मेघा’ ठूलो आकारको पहेलो रङ्को ट्वार्र कराउँदा घाँटीमा ठूलो बेलुन आकारको फुल्का फुल्ने भ्यागुतो हो । यसलाई ‘बेङा’ पनि भनिन्छ । (थारु–नेपाली–अंग्रेजी शब्दकोश...
थारूवानसन्तोष दहित। घोराहीदेखि दुई किलोमिटर दक्षिण पनौरा गाउँको पूर्वतिर करिब सय मिटर अगाडि थारु संग्राहलय छ। पूर्खाहरुले मान्दै आएका चालचलन, संस्कृति, रीतिरिवाज र भेषभूषालाई संरक्षण गर्ने उद्देश्यले २०६६ असार १७ गतेका दिन गुम्राह थारु साँस्कृतिक संग्राहलय स्थापना गरिएको थियो। करिब आठ लाख बराबरको लगानीमा स्थापना गरिएको संग्रहालयको उद्घालटन पूर्व...
थारूवानसबुरे थारुले जिन्दगीको ७४ वसन्त पार गर्दासम्म नेपालको राजधानी देखेका थिएनन्। गाउँमा धेरैले उनीसँग काठमाडौँको बखान गर्ने गर्थे। ‘पशुपतिनाथ र धरहराको चर्चा धेरै हुने गर्थ्यो,’ सोमवार हातमा निलो झोला बोकेर सुन्धारास्थित सिभिल ट्रेड सेन्टरनजिक उभिइरहेका उनी गफिए, ‘मलाई पनि जाऊँ–जाऊँ लाग्थ्यो। आज ७४ वर्षको उमेर त्यो सपना पूरा भयो।’
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश