फिचर
के हो सिकल सेल एनिमिया ?
दिलबहादुर चौधरी सिकल सेल रोग बंशानुगत रोग हो । नेपालमा यसको बृहत चर्चा बि.स २०७० श्रावण २० गतेदेखि हुन थालेको हो । यद्यपि अन्य देशमा यसको पहिचान आधाशताब्दी अगाडिदेखि नै भैसकेको छ । सन् २००८ को जुन १९ तारिखमा संयुक्त राष्ट्र संघले यसलाई अंगीकृत गरेपछि सन् २००९ जुन१९ तारिखका...
थारूवानबालिका चौधरी। बर्दियाको चेपाङ गाउँमा राखिएको साइरन एकोहोरो कराइराखेको थियो । लाग्थ्यो, ठूलै बाढी आउँदैछ । बबई नदी आज बहुलाउँदैछे । गत साल साउन अन्तिम साता । बिहानै जिल्लाको एक बैठकमा पुगेको थिएँ, द्वन्द्वपीडित महिलासम्बन्धी । नदीको अवस्था अलि जटिल भएपछि, समय अघि नै बैठक टुंग्याएर सीडीओ निस्किए ।...
थारूवानकृष्णराज सर्वहारी। हिन्दी कवि पाशले भनेका छन्– जिन्दगीमा सबैभन्दा खतरनाक भनेको हाम्रो सपनाको मुत्यु हुनु हो। जसले सपना देख्न सक्दैन, त्यसले कहिल्यै उन्नति गर्न सक्दैन। फेसबुक थारू कम्युनिटी वालले हालै आफनो वार्षिकोत्सव मनाउने क्रममा वक्ताहरूलाई विषय दिएको थियो– तपाईले हालसम्म आफ्नो समुदायको लागि के गर्नु भयो? भविष्यमा के गर्ने...
थारूवानर्गालाल केसी- कम्लरी मुक्त भएर विद्यालय जान थालेको भर्खर दुई वर्ष बितेको थियो । दीपा चौधरी उज्ज्वल भविष्यको कल्पना गरिरहेकी थिइन्, अचानक एक दिन उनको जीवनमा अनौठो घटना आइपर्यो । पैसा सकिएपछि दाजु भगतनारायणले उनलाई जुवामा थापेछन् । जुवा खेलिरहेका चार जनामध्ये एक युवकले जिते अनि उनले दीपालाई विवाह...
थारूवानबाँके, बैजापुर ३ कुम्हारगाउँका रामरत्न चौधरीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोहीको यातनाले गुमाएका दुवै खुट्टाको पीडा सहेकै थिए । त्यसको केही वर्षपछि फेरि विद्रोहीले बुबा हीरामणिको हत्या गरे । लुटपाटपछि बम पड्किएर ध्वस्त पारियो । लामो समयसम्म विस्थापित जीवन बाँचे । तर, १४ वर्षअघि तत्कालीन विद्रोहीले कब्जा गरेको जग्गा फिर्ता...
थारूवानयतिबेला देशका विभिन्न जिल्लामा स्वाइन फ्लू भनेर चिनिने रोग इन्फ्लूएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १)का बिरामी देखिन थालेपछि नेपालीलाई यो रोगको डरले सताउन थालेको छ। हरेक दिन स्वाइन फ्लूका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लूको डर झन् फैलिँदै गइरहेको छ। तर चिकित्सकहरूले यसलाई सामान्य...
थारूवानछविलाल कोपिला- नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन्। त्यसैगरी आफ्नै किसिमका लवाई–खवाई, चाल–चलन र चाडपर्वहरु पनि रहेका छन्। यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ। एकार्काको कला, संस्कृतिलाई स्वीकार्नु र संगसंगे रमाउनु हामी नेपालीको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश