विश्व

मुक्तकमैया समस्या समाधान यसै वर्ष

कृष्णराज सर्वहारी/काठमाडौं। तराईको थारु गाउँमा अहिले गाउँका अगुवा बरघर चुन्ने माचो छ । यता काठमाडौंमा बुधबार सोही समुदायका मुक्त कमैया, कमलरीका केही प्रतिनिधि काठमाडौंमा आएर आफ्नो पुर्नस्थापना नभएको रटान लगाइ रहेका थिए । ‘सेवाप्रदायक र अधिकारवालाहरुबीच मुक्तकमैया तथा कमलहरीहरूको समस्या समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा उक्त आवाज उठेको हो ।...

थारूवान

बीबीसी। सुन्दरता भन्ने कुरा हेर्नेको अाँखामा भर पर्दछ । मनको सुन्दरता नै साँचो सुन्दरता हो । आदि आदि कुराहरु मानिसहरुले भनिरहेको सुनिन्छ । तर के हामी साँच्चिकै आफ्नो वा अर्काको सरीर वा अनुहारलाई लिएर सहज छौँ त ? सायद छैनौँ ।

थारूवान

भारतको मुम्बइमा एक युवकले ह्वाट्सएपमा लाइभ भिडियो सेयर गरेर झुण्डिएर मर्न लागेका थिए । उनले आफू झुण्डिएर मर्न लागेको भिडियो लाइभ प्रसारण गर्दै थिए । तर, उनी झुण्डिनुभन्दा पहिल्यै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

थारूवान

फ्रान्सको पेरिसमा पहिलोपटक नग्नता मन पराउनेहरुका लागि नग्न पार्क खुलेसँगै उक्त पार्क अचेल चर्चित हुन थालेको छ । सानो बाटोले छुने अद्र्ध एकान्तमा रहेको बोइस डे भिन्सेन्नेस पार्कमा १० जना प्रकृतिप्रेमी घाँसमा पल्टिएर तातो घाममा शरीर सेकाउँदै छन् । फ्रान्सको राजधानीमा धेरै पहिलेदेखि नै यस्तो पार्कको आवश्यकता रहेको भन्दै...

थारूवान

त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ ।

थारूवान

आर्टिफिसियल इन्टेलिजेन्स भएका सेक्स डल निर्माण गर्ने बैज्ञानिक डा. सेरगी सेन्टोसले निकै आश्चर्यजनक खुलासा गरेका छन् । समन्था नामको यो सेक्स डल बनाउने डा. सेरकीले यो खेलौनासँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

थारूवान

हवाइ टापुमा एक यस्तो च्याउ पाइन्छ जसलाई सुँघेरै महिनामा यौन उत्तेजना निकै बढ्छ । यो च्याउको गन्धले महिलाहरुमा तीव्र यौन उत्तेजना ल्याउने गरेको छ । यो च्याउको गन्ध मिठो हुँदैन । यसले निकै दुर्घन्ध फैलाउँछ तर यही दुर्घन्धले महिलामा यौन उत्तेजना जगाउँछ ।

थारूवान

बेलायतका किसान म्याट डोनाल्ड र उनकी पत्नी लुइसले कुखुरा फार्म सञ्चालन गरेका छन् । उनीहरूको फार्ममा पालेको कुखुराको एउटा अण्डाले अहिले सर्वत्र चासो बटुलेको छ । फार्मको कुखुराले पारेको एउटा अन्डाभित्र दुइवटा अण्डा फेला परेपछि अण्डासँगै अहिले उनीहरूको पनि चर्चा भइरहेको छ ।

थारूवान

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो ।

थारूवान

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ । महाराष्ट्रनिवासी जयदीप जाधवले रेश्मा नाम गरेकी युवतीसँग यसरी नै हावामा तैरिएर बिहे गरेका छन् । जाधवलाई सानैदेखि साहसी खेलको सोख थियो ।

थारूवान
1 29 30 31 32 33 41