सलिमा
नयाँ थारु गीत ‘एह मोबाइलवाली’मा सुन्दरी सर्जना चौधरीको अभिनय
थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर दिएका छन्। जनक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियो पुर्वेली सुन्दरी सिर्जना चौधरी र विमल चौधरीले अभिनय गरेका छन्। म्युजिक भिडियो हेर्नुस् :
थारूवानभुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए। थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस...
थारूवानविगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...
थारूवानथारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको...
थारूवानथारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश