सलिमा
पुस ६ गतेदेखि थारु भाषाको नाटक ‘करोट’ मञ्चन हुँदै
दुई वर्षको अन्तरालपछि राजधानीमा थारु भाषाको नाटक मञ्चन हुने भएको छ। ख्याल बगालको प्रस्तुती र थारु फिल्मस् प्रोडक्सनको सहयोजनामा रंगकर्मी प्रणव आकाशको लेखन तथा निर्देशनमा ‘करोट’ नाटक मञ्चन हुने भएको हो। नाटक पुस ६ गतेदेखि २१ गतेसम्म सर्वनाम थियटरमा मञ्चन हुनेछ।
थारूवानथारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश...
थारूवानअभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश