सलिमा
उठ्दै छ थारू फिल्म
ठाकुर सिंह थारु। थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।
थारूवानमिस्टर एन्ड मिस दोरुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो। देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो।
थारूवानकेही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश