सलिमा

कोरियामा बसेर थारु गायन तथा संगीतमा शिखर चुम्दै मोहन दहित

सन्तोष दहित.। मोहन दहित अहिले कोरियामा बसेर थारु भाषाको गीतसंगितको विकासमा लागि लागि परेकाछन् । सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने दहित अहिले उनि दर्जनौ थारु, नेपाली गीतमा स्वरिलो स्वर दिइसेकाछन् । खासगरि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर र सुर्खेतका अधिकांस थारु गाउँमा उनको गीत गुञ्जिरहुन्छन, धेरैले उनको गीत सुन्न...

थारूवान

कुनै बेला वीर चौधरी र अलिसा चौधरी हट जोडीको रुपमा चिनिन्थे । म्युजिक भिडियोमा मात्र होइन, यी जोडीलाई विभिन्न स्टेज कार्यक्रममा पनि हेर्न सकिन्थ्यो । तर अलिसा चौधरी हालसालै विवाह बन्धनमा बाँधिएकी छन् । उनको ठाउँ लिएकी छन् रितु चौधरीले ।

थारूवान

अन्जु कस्मी अहिले चलेका थारु गायिका एवं मोडेल हुन्। राज कुस्मीको अनस्क्रिन जोडीकोरुपमा प्रख्यात यी मोडलले आज आफ्नै वैवाहिक जीवनको सफलताको कामना गर्दै स्टाटस लेखिन्। त्यतिमात्र होइन, हनिमुन मनाउन आजै  अमेरिका प्रस्थान गर्दैगरेको खुलासा पनि गरिन्।

थारूवान

मुक्ति हुइली हमरा कमैया बोलको गीत रिलिज हुने भएको छ। दीपक चौधरी दीपको निर्देशनमा तयार भएको भिडियो चैत २२ गते गने चम्पन साँस्कृतिक समूहको युट्युब च्यानलबाट रिलिज हुने बताइएको छ।

थारूवान

अन्नु चौधरी र सिएल चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। कत्रा मैया शीर्षक गीतको शब्द संगीत सिएल चौधरीकै रहेको छ। गीतको स्टुडियो भर्सन थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। 

थारूवान

होली पर्वमा विभिन्न म्युजिक कम्पनीले निर्माण गरेका थारु होली गीत सुन्नुहोस्। तपाईँलाई कुन मनपर्छ कमेन्टमा लेख्नुहोला।

थारूवान

नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ ले विभिन्न १८ विधामा कलाकारहरुलाई सम्मान गरिएको छ। घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया)ले १८ विधामा राष्ट्रिय स्तरका थारु म्युजिक अवार्डबाट सम्मानित गरेको हो।

थारूवान

थारु फिल्म भुरभुरा रहरका निर्देशक मदन चौधरीसँग इन्डिजिनियस टेलिभिजनको थारु भाषाको कार्यक्रम चलीगोचालीका प्रस्तोता कृष्णराज सर्वाहरीसँग गरिएको कुराकानी हेर्नुस्: 

थारूवान

थारु समुदायको प्रचलित लोककथामा आधारित नाटक हिट्‍वा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल प्रहरीको ब्यामहलमा नाटक मञ्चन गरिएको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सातै प्रदेशबाट १३ वटा नाटक सहभागी छ। जसमध्ये हिट्‍वा थारु भाषातर्फ एकमात्र नाटक छनौट भएको थियो। हिट्‍वा ५ नम्बर...

थारूवान

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ ।

थारूवान
1 9 10 11 12 13 47