सलिमा
मिस्टर एन्ड मिस थारुको आज ग्रान्ड फिनाले, कसले जित्ला ताज?
मिस्टर एन्ड मिस थारुको दोस्रो सिजनको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। काठमाडौंको राष्ट्रिय नाचघरमा हुने अन्तिम स्पर्धामा १४ जना महिला र २० जना पुरुष सहभागी छन्।
थारूवानअभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।
थारूवानमिस्टर एन्ड मिस दोरुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो। देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश