सलिमा
चितवनमा बिपिनले भेटे साँच्चिकैका ‘गोपी’
शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।
थारूवानभुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए। थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस...
थारूवानविगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...
थारूवानथारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश